अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणकोनाम पुनस् दोहोर्याएर पढेँ किनकि त्यसले नै मलाई काफी कौतुहल्ता दिलाई सकेको थियो। अङ्ग्रेजी साहित्यको कलिलो पाठक भएपनि बडो उत्सुकतासाथ कम्पनीको लन्च र ब्रेकसँगै पुस्तक हातमा समाई रहेँ । पन्ध्र दिनको लगातार पढाई सिध्याएर यसको समीक्षा लेख्न बसेको छु । यसैबीच मलाई पढ्दैगर्दा मनमा लागेका कुरा पेन्सीलले अन्डरलाइन गरी ती जिज्ञासा लेखकसँग साटिसकेको छु । ती केही कुरा यहाँ खोतल्ने छु ।
विषय प्रवेशः

