हन्टीङ -दि सिक्रेट कोर्ड
ईन्सुरेन्स कम्पनीको एउटा कन्भेन्सनमा म पछील्तीरको बोन्चमा थिएँ।'हाई' भन्ने अर्थमा अघीबाट चिंनैझैं गरी एउटा हात हल्लीयो। मैले पछी बस्ने कसैलाई बोलाईएको होला भनी वास्ता गरीन।दुई मिनेट नवित्दै फेरी अघिबाट उही हात हल्लीयो र चोर औंलाका ईशाराले भन्यो— हैन, मैले यहाँलाई नै बोलाएको हो ।
“मलाई?” म छक्क
परें।तिनसय जना जती अँट्ने उक्त हलको कन्भेन्सनमा गएर बसेको मात्र छु।अघिबाट यसरी
हात हल्लीन्छ भन्ने मेरो अपेक्षा थिएन।प्रोफेशनल कोट प्यन्टमा सजीएका वरबाट हेर्दा
उस्तै देखीने भिंडको त्यो हात कुन हुनसक्छ। यति धेरै नयाँ अनुहारका बिच मलाई
चिन्नेको रहेछ..?
यो घर कस्तो छ ?
यी झ्याल, भित्ता र ढोकाहरू
आ-आफ्नै कुरामा जिद्दी गर्छन्
रुन्छन्, कराउँछन् र घुर्क्याउँछन
कहिले मलाई लज्जित गराउँछन्
कहिले मेरो बेयईज्जत गराउँछन्
मलाई लाग्थ्यो सब रुझाएको छु
पर्दा भित्रको वास्तविकता बुझाएको छु
तर लागेको नहुँदो रहेछ
जे हुन्छ, त्यसले पो लाग्दो रहेछ।
यी वस्तुहरू जोडिए पछि
एउटा सुन्दर रूप निर्माण हुनु पर्ने हो
प्रत्यक्ष दृश्य सृजना हुनु पर्ने तर
थाहा नपाई भित्र-भित्रै
कुरूप बनी रहेको हुँदो रहेछ!
क्षणभरमा हुन्छ, फुट्ने या जुट्ने
पानी यी स-साना फोकाहरू
उस्तै छन् यी झ्याल,भित्ता र ढोकाहरू।
मेरो व्यक्तिगत संवाद हुन्छ
छुट्टै कोठा, चुला र मन्दिरमा तर
आँखामा अझै नयाँ दृश्य आउँदैन
उही पुरानै बहाना, पुरानै गनथन र
मनगणन्ते कुराको क्रमीकता दोहोरिन्छ
म मस्तिष्क भरी लोनको भुक्तानी संझदै
सोच्न थाल्छु— आखिर भित्ता र त्यससँगै टाँसिएका
ढोका र झ्यालको स्थिति यस्तो छ !
यो घरको जग कस्तो छ?
publish on Bhutaneseliterature.com
'Daleko Pahaad
Mr. Dahal is reading his latest prose 'Daleko Pahaad', which is translated as 'A Fallen Mountain'. This event was held in the capital city of Pennsylvania on May 27, 2018.
Subscribe to:
Posts (Atom)
Popular Posts
-
Mr. Dahal is reading his latest prose 'Daleko Pahaad', which is translated as 'A Fallen Mountain'. This event was held in t...
-
"Expression of my Heart" Started to write words in a dashboard To show the truth of expression Innocent guy gets a big problem...
-
ईन्सुरेन्स कम्पनीको एउटा कन्भेन्सनमा म पछील्तीरको बोन्चमा थिएँ। ' हाई ' भन्ने अर्थमा अघीबाट चिंनैझैं गरी एउटा हात हल्लीयो। मै...
Contact Form
About Me
- Unknown
